अन्य Archives | Page 16 of 21 | Khabarhub Khabarhub

‘नेपाल आइडल’का उत्कृष्ट ३ ले विश्व भ्रमण गर्ने

काठमाडौं – गृष्मा ब्रोडकास्टिङले ‘नेपाल आइडल सिजन ३’ का उत्कृष्ट तीनलाई विश्व भ्रमण गराउने अधिकार पाएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरियो । गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब उत्कृष्ट ३ को ग्राण्ड फिनाले पनि गृष्मा…