Live on
Your Voice, Your Power
काठमाडौं– गायिका ज्योति मगर र गायक टंक प्रसाद जोशीको स्वर रहेको तीज गीत ‘कम्मरै भाँचेर’ सार्वजनिक भएको छ । गायक जोशीकै लय र शब्दमा रहेको गीतको म्यूजिक भिडियोमा बिक्रम चौहान, अनिश लामा, ज्योति मगर र शुस्मिता बुर्लाकोटीको अभिनय रहेको छ । मोडल तथा कोरियोग्राफर बिक्रम चौहानद्वारा निर्देशित उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका छन् ।…