अन्य « Khabarhub

छवीले भने– आउनुस् मिलेर बसौँ, शतप्रतिशत ‘कम्प्रमाइज’ गर्न तयार छु

काठमाडौं– निर्माता छविराज ओझाले श्रीमती एवं नायिका शिल्पा पोखरेललाई सहमतिमा आउन आग्रह गरेका छन् । केहीदिन यता एकअर्काबीच आरोप–प्रत्यारोपमाको अवस्था रहेकै बेला छविले शिल्पासँगको सम्बन्ध टुटाउन नचाहेको भन्दै शत प्रतिशत ‘कम्प्रमाइज’ गर्न तयार रहेको बताए हुन् । उनले आगामी दिनमा आफूले कुनै गल्ती नगर्ने भन्दै शिल्पालाई सहमतिमा आउन आग्रह गरेका हुन् । वार्ताद्वारा देशका ठूला…