अन्य « Khabarhub

‘आईफा अवार्डका लागि अनुमति हो, सरकारले बजेट दिएको होइन’

काठमाडौं– नेपाल टुरिज्म बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आईफा) अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अवार्ड आयोजनाका लागि अनुमति दिएपनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्ट्याए । निजी क्षेत्रको सहकार्यमा हुने सो अवार्ड आयोजनाका लागि १…