अन्य « Khabarhub

निर्देशक भट्टराईलाई प्रश्न– महानायकलाई ‘कमब्याक’ गराउने जोखिम किन लिनुभयो ?

काठमाडौं – महानायक राजेश हमालको फिल्म ‘नरसिंहा : अभतारमा’बाट ‘कमब्याक’ गर्ने निर्णय लिनुको तीन कारण रहेको खुलाएका छन् । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले कथाको अकार्षण, समय सान्दर्भिक भूमिका र सहकार्य गरिसेको तथा सहयात्रीहरुको टिममा काम गर्न पाइने भएकाले ‘कमब्याक’को निर्णय लिएको खुलाएका हुन् । यस फिल्मको कथा चन्द्र पन्तको हो । निर्देशक र पटकथा…