Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल मंगलबारदेखि फ्रान्समा सुरु भएको छ । [caption id="" align="alignnone" width="2048"] तस्वीर- लोइस भेनान्स/एएफपी[/caption] फ्रेन्च रिभेरियामा ७५ औँ कान्समा विश्वका प्रसिद्ध कलाकारहरू पुगेका छन् । जहाँ आकर्षणको केन्द्र बने टम क्रुज । उनी आफ्नो रिलिजको तयारीमा रहेको फिल्म 'टप गन :…