राजनीति Archives | Page 109 of 1917 | Khabarhub Khabarhub

महासचिव गुटेरेसको सम्बोधन : बहुआयामिक सन्देश प्रवाह

काठमाडौँ– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गरेको सम्बोधनले विश्व समुदायमाझ नेपालको गौरव बढाउने बहुआयामिक सन्देश दिएको प्रतिक्रिया पूर्वसभामुखले दिएका छन् ।  महासचिव गुटेरेसको सम्बोधनपछि पूर्वसभामुख अग्निप्रसाद सापकोटाले  नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सरहानाले बहुआयामिक सन्देश प्रवाह…