राजनीति Archives | Page 118 of 1909 | Khabarhub Khabarhub

इजरायलमा समस्यामा परेका नेपालीलाई तत्काल ल्याउने व्यवस्था गर्न सभामुखको आग्रह

काठमाडौँ– सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव  र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।  सभामुख घिमिरेले आज जारी गरेको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १०  नेपालीको निधन भएकोमा दुःख प्रकट गर्दै उक्त आग्रह गरेका हुन् । शोक वक्तव्यमा…