Live on
Your Voice, Your Power
जनकपुरधाम– जनता समाजवादी पार्टी नेतृत्वको मधेस सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको छ । संसदीय दलका नेता भरत साहलाई अर्थमन्त्री नदिएपछि सरकारबाट माओवादी केन्द्र बाहिरिन लागेको श्रोतले जनाएको छ । सरकारबाट बाहिरिने संकेत गर्दै मओवादी संसदीय दलका नेता भरत साहले खबरहबसँग भने, ‘छलफल चलिरहेको छ, जे पनि हुन सक्छ । छलफल सकेपछि…