Live on
Your Voice, Your Power
धनुषा- गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौता सदनमा प्रस्तुत गर्ने सरकारी दायित्व पूरा गरिने बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा भएकाले त्यसलाई सदनमा प्रस्तुत गर्नु वर्तमान सरकारको दायित्व भएको बताएका हुन् । ‘एमसीसी पूर्ववर्ती सरकारका पालामै अघि बढेको हो । नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएकाले…