राजनीति Archives | Page 1498 of 1996 | Khabarhub Khabarhub

विश्वासको मत : राप्रपा र नेमकिपा तटस्थ, राष्ट्रिय जनमोर्चाको मत देउवालाई

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गरेका छन् । उनले भने, “मुलुकको अहिलेको अवस्था आउनु भनेको हालको नेतृत्व असफल भएको घटनाका रूपमा लिएका छौँ । विश्वासको मतको पक्ष र विपक्षमा नरही राप्रपा तटस्थ रहनेछ ।” प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको…