राजनीति Archives | Page 1515 of 1996 | Khabarhub Khabarhub

माओवीदीको अवरोध हटेपछि प्रदेश १ को प्रदेशसभा आजदेखि सुचारु

काठमाडौँ– नेकपा माओवादी केन्द्रको अवरोधका कारण लगातार अवरुद्ध हुँदै आएको प्रदेश १ प्रदेशसभा बैठक मंगलबारदेखि सुचारु भएको छ । मंगलबारको बैठकमा माओवादी केन्द्रको मागलाई सम्बोधन गर्दै सभामुख प्रदीपकुमार भण्डारीले मन्त्रीले सांसदमाथि लान्छित गरेर बोलेको रेकर्ड हटाइने जानकारी दिएपछि बैठक सुचारु भएको हो । प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सदनमा अमर्यादित…