Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेभित्रको विवादमा चलखेल नगर्न अन्य दलका नेताहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै प्रतिनिधिसभाको बैठकमा नेता नेम्वाङले एमालेभित्रको विवाद समाधानमा लागिरहेको अवस्थामा अन्य दललाई चलखेल नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘ह्वीप नलाग्ने, अनुशासनको कारबाही नहुने लगायतका विषय सर्वोच्च अदालतको आदेश एकातिर छ…