राजनीति Archives | Page 1570 of 1996 | Khabarhub Khabarhub

राजीनामा बुझाउन गएका एमाले नेता नेपालसँग पौडेल र नेम्वाङ छलफलमा

काठमाडौँ– राजीनामा बुझाउन संघीय संसद सचिवालयमा पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङले छलफल शुरु गरेका छन् । संघीय संसद सचिवालयमा सांसदबाटै राजीनामा दिनका लागि पुगेको भएपनि अन्तिम समयमा नेताहरु पौडेल र नेम्वाङले गोप्य कोठामा लगेको तर छलफलका बारेमा कुनै जानकारी नदिइएको सांसद विरोध खतिवडाले जानकारी दिए । उनले भने,‘वरिष्ठ नेता…