Live on
Your Voice, Your Power
काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका छन्। उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएका हुन्। गण्डकी प्रदेश सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्ययूची राखिएको थियो । मुख्यमन्त्री गुरूङले राजीनामा…