राजनीति Archives | Page 1603 of 1995 | Khabarhub Khabarhub

उद्योगपति अग्रवाल एमालेमा प्रवेश

काठमाडौँ– उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा उद्योगपति अग्रवाल एमालेमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गरेका उद्योगपति अग्रवाललाई खादा लगाई स्वागत गरेका थिए । भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक…