राजनीति Archives | Page 1663 of 1994 | Khabarhub Khabarhub

‘काजीबा’ कम्युनिष्ट आन्दोलन र मेरो आफ्नै अभिभावक हुनुहुन्थ्यो– प्रचण्ड (भिडियोसहित)

चितवन– वामपन्थी नेता खम्बसिंह कुँवर ‘काजीबा’लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिएका छन्। श्रद्धाञ्जलिका लागि मंगलबार चितवन आएका प्रचण्डले काजीबाको शवमा फूलमाला र पार्टीको झण्डा ओढाए। शोक सन्तप्त परिवारजनमा उनले समवेदना दिए। कुँवरको शव श्रद्धाञ्जलिका लागि नेकपा भरतपुर महानगर कमिटी कार्यालय कृष्णपुरमा राखिएको थियो। शवलाई अन्तिम संस्कारका लागि देवघाट लगिएको…