राजनीति Archives | Page 1728 of 1992 | Khabarhub Khabarhub

सरकारविरुद्ध भइरहेको ‘अविश्वासको चलखेल’ सामना गर्छु : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको जारी विवादबारे ब्रिफिङ गरेका छन् । उनले सरकारविरुद्ध अविश्वासको चलखेल भइरहेको बताउँदै त्यसको सामना गर्ने बताएका छन् । कुनै पनि हालमा राजीनामा नदिने र राजीनामा दिएमा मुलुक बर्बाद हुने भनेर अभिव्यक्ति दिएका उनले सरकारविरुद्ध पार्टी भित्रैबाट अविश्वासका कुरा आइरहेको बताए । मन्त्रिपरिषद्को बिहीबारको…