राजनीति Archives | Page 1853 of 1990 | Khabarhub Khabarhub

प्रदेश नं ५ को हिउँदे अधिवेशन शुरु, राजधानी र नाम टुंग्याउने विश्वास

बुटवल– प्रदेश नं ५, प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि बुटवलमा शुरु भएको छ । सो अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन भएको राजधानी तथा नामकरणसम्बन्धी उपसमितिले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरेर स्थायी राजधानी र नामकरणको विषय टुङ्गोमा पुग्ने उल्लेख गरे । उनले विगतमा प्रदेशसभामा भएका अनेकौं विषय छलफलबाट नै…