Live on
Your Voice, Your Power
काठमाडौं– नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरूद्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शन गरिएको छ । सभामुख विरुद्ध प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीलाई पक्राउ गरेको छ । सापकोटाले सोमबार(आज) राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिइरहँदा बाहिर मानवअधिकारीहरु प्रदर्शनमा उत्रिएका थिए । विरोधमा उत्रिएका १२ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा…