Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे आजको लागि समय तय गरिएको छ । निर्वाचन आयोगले उम्मेदवार बनेकाहरुमध्ये आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आज सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा समपर्क गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आआफ्ना निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न उम्मेदवारी फिर्ता…