राजनीति Archives | Page 1895 of 1915 | Khabarhub Khabarhub

तराई–मधेश कांग्रेसको प्राण होः बरिष्ठ नेता पौडेल

धनुषा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई तराई मधेशले नै जन्माएको बताएका छन् । धनुषाको शहीद नगर नगरपालिकामा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई कांग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने दाबी गरे। उनले वर्तमान सरकार र मधेशवादी दल मधेश विरोधी भएको आरोप लगाए । वर्तमान सरकार…