राजनीति Archives | Page 1896 of 2026 | Khabarhub Khabarhub

बहुमतका नाममा विधान लत्याउन पाइँदैन : नेता केसी

कास्की- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले बहुमतको आधारमा विधानलाई लत्याउने काम अस्वीकार्य हुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र बहुमतको दम्भ देखाएर पार्टी सभापति देउवाले बहुमतका आधारमा विधान मिच्न खोजेको बताए । पार्टी भित्रको विवाद अन्त्य गर्दै समाधानको विन्दु निकाल्नुपर्नेमा जोड दिँदै उनले पार्टी पुनः एक…