Live on
Your Voice, Your Power
काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा र राजपाबीचको सहमति प्रति कडा टिप्पणी गरेका छन् । डा भट्टराईले फुटाउ र राज गरको नीतिमा मालिकहरु खप्पिस भएको टिप्पणी गरेका हुन् । एक ट्वीट गर्दै डा भट्टराईले कसैको नाम नलिइ नेकपालाई मालिक र राजपालाई दासको रुपमा उल्लेख गरेका छन् । ट्वीटमा उनले लेखेका छन्,‘ जबसम्म दासहरूमा…