राजनीति Archives | Page 1950 of 1990 | Khabarhub Khabarhub

शुक्लाफाँटा आरक्ष पीडितको उचित व्यवस्थापन गर्न मन्त्री मगरको माग

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) का कारण घरबारविहीन भएका बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका गरी करिब १५ सय घरपरिवारलाई जग्गा सहित आवासको व्यवस्था गर्न माग गरेकी छन् । मन्त्री मगरले घरबारविहीन बनेकाहरुको उचित व्यवस्थापनका लागि वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको ध्यानाकर्षण गराएकी हुन् । मन्त्री मगरसहित गएको…