राजनीति Archives | Page 1964 of 1990 | Khabarhub Khabarhub

बालुवाटार प्रकरण : जग्गा किनबेच गर्नेलाई कांग्रेसले नछाड्ने

कास्की– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बालुवाटारको जग्गा किनबेच गर्ने कसैलाई नछाड्ने चेतावनी दिएका छन् । कास्कीको सार्दीखोलामा बीपी स्मृति भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारी जग्गालाई व्यक्तिको नाममा किनबेच गरेकोमा आपत्ति प्रकट गर्दै कांग्रेसले जो कोहिलाई नछाड्ने बताएका हुन् । उनले सरकारको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा कसरी पुग्यो ? बेच्ने…