Live on
Your Voice, Your Power
काठमाडौं-बिरामी भएर अस्पताल भर्ना भएका राजपा नेता तथा सांसद रेशम चौधरीलाई भेट्न अस्पताल पुगेका डा.बाबुराम भट्टराईले आक्रोश पोखेका छन् । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिसद अध्यक्ष भट्टराईले चौधरीको उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जालमार्फत चौधरीलाई भेटेको फोटो सेयर गर्दै १४ किलोको नेल र हत्कडीले बाँधेर…