राजनीति Archives | Page 331 of 2038 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डले डाकेको बैठकमा केपी ओली गएनन्

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएपनि अध्यक्ष ओली अनुपस्थित भएका हुन् । संसदमा सहभागी दलहरुको बैठकमा नेपाली कांग्रेसका…