राजनीति Archives | Page 4 of 2047 | Khabarhub Khabarhub

माओवादीको ‘तराई–मधेस जागरण अभियान’- कचनकवलबाट थालेर कञ्चनपुरमा समापन

काठमाडौं- नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि चैत ७ गतेसम्म तराईका जिल्लाहरूमा अभियान चलाउने भएको छ । ‘तराई–मधेस जागरण अभियान’ अन्तर्गत १ महिनासम्म अभियान  अभियान सञ्चालन हुने पार्टी सचिव देवेन्द्र पौडेलले खबरहबलाई बताए ।  पहिलो दिन फागुन १२ गते झापाको कचनकबल गाउँपालिकाबाट सुरु हुने बताइएको छ । अभियानको उद्घाटन यही फागुन १२ गते झापाको कचनकवलको…