राजनीति Archives | Page 4 of 1916 | Khabarhub Khabarhub

लोकरिझ्याइँको नयाँ नीति तथा कार्यक्रम, पुरानोको अवस्था के छ ?

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९५ बमोजिम संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि, सामाजिक न्याय, रोजगारी र अर्थतन्त्रको सुधारलाई प्राथमिकतामा राखेर सरकारका नीति तथा कार्यक्रम ल्याउने बताउँदै आएका थिए । राष्ट्रपति रामचन्द्र…