राजनीति Archives | Page 86 of 1901 | Khabarhub Khabarhub

सर्वदलीय सरकारको पक्षमा छौँ : कोशीका मुख्यमन्त्री कार्की

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताएका छन् । आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उनले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन नै आफूले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषदमा सामेल गराएको स्पष्ट पारे । साथै उनले सरकारले चाँडै पूर्णता पाउने बताए । कोशी प्रदेशको भौतिक…