राजनीति Archives | Page 87 of 1901 | Khabarhub Khabarhub

नेकपा एमाले मधेश प्रदेशले भूकम्पपीडितका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौँ- नेकपा एमाले मधेश प्रदेशले भूकम्पपीडितका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मधेश एमालेले गएराती जाजरकोटलाइ केन्द्रविन्दु बनाएर गएको भूकम्पपीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेश प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममार्फत सो घोषणा गरेका हुन् । जाजरकोट…