Live on
Your Voice, Your Power
काठमाडौं – राजनीति भनेको गणितीय जोड–घटाउमात्रै होइन । यसभित्र लोकतान्त्रिक प्रणालीको मूल्य–मान्यता, मुलुकले अंगिकार गरेको शासन पद्धति र जनताको अभिमतको सम्मान पनि पर्दछ । यस दृष्टिकोणबाट हेर्दा नेपालको संसदीय प्रणालीमा जनमतद्वारा तेस्रो हैसियतमा रहेको दलले शासनसत्ता सञ्चालन तथा जनमतले सत्ता सञ्चालनको म्यान्डेड दिएका पहिलो र दोस्रो दल मुकदर्शक बन्ने अभ्यास नयाँ होइन । अर्थात्, यो…