राजनीति Archives | Page 974 of 2052 | Khabarhub Khabarhub

निर्वाचन केन्द्रित कार्यक्रममा सक्रिय राजनीतिक दलहरू

गलेश्वर– आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरू उम्मेदवार सिफारिस गरेसँगै निर्वाचन केन्द्रीत कार्यक्रममा केन्द्रित हुन थालेका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा सत्ता गठबन्धनदल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाबाट सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सिफारिस गरिसकेका छन् । म्याग्दीमा क्रियाशील ठूला राजनीतिक दलहरूमध्ये नेकपा…