रोचक/विचित्र संसार « Khabarhub

जापानी कलाकारले फ्यानलाई काखी सुँघाएपछि…

काठमाडौं- जापानको मनोरञ्जन उद्योगमा 'आइडल कल्चर' को विशेष महत्व छ । फ्यानसँग गहिरो सम्बन्ध बनाउन जापानी कलाकार र एजेन्सीहरुले ठूलो लगानी र समय खर्च गर्छन् । जतिसक्दो धेरै फ्यान फलोइङ बढाउन कलाकारहरुबीच उदेकलाग्दो प्रतिस्पर्धा नै चल्ने गर्छ । हालै जापानी सञ्चारमाध्यमहरूले वाकायामा प्रान्तकी एक जना 'अन्डरग्राउन्ड आइडल' ले फ्यानहरुलाई काखी सुँघाउने गरेको समाचार छापेका छन्…