Live on
Your Voice, Your Power
भारतको यूपीस्गित बुलन्द शहरको एक माछा अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । यस माछाको एकातिर अल्लाह र अर्को तिर लेखिए जस्तो देखिएको छ । यस अनौठो माछालाई किन्न करीबन ५ लाखसम्म खर्च गर्न समेत मानिसहरु तयार भएका छन् । बुलन्द शहरका व्यापारी अंकुर सिंघल ड्राई क्लीनरको काम गर्दछ । उनले पसलमा एक्वेरियममा माछा पालेका…