Live on
Your Voice, Your Power
१. मैन बत्ती ईसापूर्व ३००० साल (पाँच हजार वर्ष पहिले) तिरै मिश्रवासीहरुले मैनबत्ती प्रयोग गर्ने गर्थे । २. छोटो युद्ध बेलायत र जन्जीबार बीच ३८ मिनेटको युद्ध सन् १८९६ सालमा भएको थियो । यस युद्धलाई संसारको सबैभन्दा छोटो युद्ध मानिन्छ । ३. ९० सालको भूकम्प वि.सं. १९९० (सन् १९६४) सालमा नेपालमा गएको भूकम्प ८:३ रेक्टर…