रोचक/विचित्र संसार « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. धर्म प्रचारक चीन देशमा इसाई धर्म प्रचारक ५% छन् । २. लेटिन संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटीको मुख्य भाषा लेटिन हो । ३. सिन्ड्रेल्ला हामीले सुन्दै आएको सिन्ड्रेल्ला नामक बालकथा लेख्ने लेखक सत्रौँ शताब्दीतिरका फ्रान्सेली चार्ल्स पराउट हुन् । ४. राष्ट्रपति भवन अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस खरानी रङको चुनढुङ्गाबाट बनाइएको थियो ।…