रोचक/विचित्र संसार « Khabarhub

न्यूयोर्कमा १३० वर्षपछि पहिलोपटक देखिएको हिम उल्लूको दुर्लभ तस्वीर

एजेन्सी– हालसालै, एक दुर्लभ हिम उल्लू १३० बर्षपछि पहिलो पटक न्यूयोर्कको सेन्ट्रल पार्कमा देखा परेको छ। न्यू योर्क शहर विभागको पार्क्स तथा रिक्रिएशनको सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिइएको हो। सामाजिक सञ्जालको पोष्टमा लेखिएको छ, 'हिम उल्लू एक्लै बस्न हुन मन पराउँदछ। कृपया यसबाट दूरी राख्नुहोस्, ताकि सबैले यो अनौंठो क्षण अनुभव गर्न सक्दछन्।' अन्य उल्लूहरु…