रोचक/विचित्र संसार Archives | Page 3 of 71 | Khabarhub Khabarhub

स्नेक प्लान्ट किन घरभित्र राखिन्छ ? यसका फाइदा थाहापाउनुहोस्

गमलामा विभिन्न किसिमका फूल तथा वनस्पतिहरू सजाएर राखेको हामीले देख्दै आएका छौँ । केही फूल तथा वनस्पतिहरू घर बाहिर सजाएर राखिएका हुन्छन् भने केही घरभित्रै पनि हुन्छन् । फूल तथा बोटबिरुवाले घरको सौन्दर्य बढाउने मात्र नभइ मानिसका लागि धेरै फाइदा पनि दिन्छ ।  यसैमध्येको एक हो स्नेक प्लान्ट । अधिकांश घर तथा कार्यालयमा स्नेक प्लान्ट लगाएको…