रोचक/विचित्र संसार Archives | Page 31 of 71 | Khabarhub Khabarhub

यो त्यस्तो स्थान जहाँ हुन्छ आगोको वर्षा !

काठमाडौं – संसारमा विभिन्न रहस्यले भरिएका ठाउँहरु छन् । त्यस्तै एउटा ठाउँ हो उत्तरी अफ्रीकाको इथियोपिया देशमा रहेको डानाकिल डिप्रेशन । उक्त ठाउँमा धर्ती भन्दा भित्र पनि आगो लागेको छ र आकाशबाट पनि आगोको नै वर्षा हुन्छ । यो ठाउँ देख्नेहरुले धर्तीको एक टुक्रा मात्र नभएर अर्को ग्रह बताउने गरेका छन् । यो ठाउँ संसारकै…