रोचक/विचित्र संसार « Khabarhub

अनौठो परम्परा : श्रीमतीलाई बोकेर दौडिनु पर्ने !

काठमाडौँ– ब्रिटेनको ३०० वर्ष पुरानो रेस डर्किङ्मा केहीदिन अघि सकिएको छ । उक्त दौड प्रतियोगितामा एक्लै नभएर आफ्नी श्रीमतीलाई पिठ्युमा बोकेर दौडिनु पर्दछ । ४०० मिटरको यो दौडमा १५० श्रीमानहरु आफ्ना श्रीमतीलाई पिठ्युँमा बोकेर दौडिएका थिए । दौडमा भाग लिनको लागि आफ्नी श्रीमतीको तौल थोरैमा ५० किलोग्राम हुनु पर्दछ । रेस जित्नका लागि महिलाहरु तीन…