Live on
Your Voice, Your Power
काठमाडौँ- विश्वका प्रत्येक देशमा आआफ्नै नियमहरु हुन्छन् । तर, कतिपय ठाउँका नियमहरुले हामीलाई अचम्ममा पार्ने गर्दछ । इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । इटालीको काप्री टापुमा महिलाले चप्पल वा जुत्ता लगाएर हिँड्दा आवाज निकाल्न पाईदैन । चप्पलको वा जुत्ताको आवाज निकालेर हिँड्यो भने कारवाही हुन्छ । चप्पल पड्काएर आवाज निकालेमा त्यहाँ अपराध मान्ने…