Live on
Your Voice, Your Power
एजेन्सी- भनिन्छ गरेमा के सम्भव छैन ? मेहनत र कठीन परिश्रम गरे जे गर्न पनि सम्भव छ । आज हामी तपाईलाई यस्तै एउटा प्रेरक प्रसंगको बारेमा जानकारी दिनेछौँ । एक महिलाका दुई वटै हात छैनन् तर पति उनी विमान उडाउँछिन् । भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ, तर यो बास्तविकता हो । उनी खुट्टाको सहयोगमा विमान…