Live on
Your Voice, Your Power
आकारमा भिमकाय शरीरको हात्ती हेर्दा क्युट देखिन्छन् । यसलाई आफ्नै मर्जीमा हिड्ने जनावरको रुपमा चिनिन्छ । तथापी हात्ती मानिससंगको मित्रता राम्ररी निभाउन जान्दछन् । यसका कैयौं उदाहरणहरु छन् । ती उदाहरण मध्ये एक छ हालै भाइरल बनेको भिडियो । सामाजिक सञ्जालमा एक हात्तीको भिडियो भाइरल बनेको छ । जसमा उसको प्रगाढ मित्रताको एउटा उदाहरण पाउन…