रोचक/विचित्र संसार « Khabarhub

अन्तरिक्षमा पानी भालू !

अहिलेसम्म तपाईले जगंलको भालू देख्नु भएको होला । तर आज हामी पानीमा रहने भालुको बारेमा चर्चा गर्नेछौ । विश्वमा कैयौं अनौठा जनावर रहेका छन् । त्यस मध्ये एक हो, पानीको भालू । यो भालू आफैमा अचम्मको जनावर त छ नै त्यस अलावा यसका केहि बिषेशताले यसलाई अझ खास बनाएको छ । पानीमा पाइने भालूको सबैभन्दा…