रोचक/विचित्र संसार « Khabarhub

जुवा र मोजमस्तीले टाट पल्टिदै ‘इन्स्टाग्रामका राजा’ ड्यान बिल्जारियन

एजेन्सी- 'इन्स्टाग्रामका राजा' बाट कहलिएका अमेरिकी जुवाडे ड्यान बिल्जारियन टाट पल्टिदै गएका छन् । जुवातास, मोजमस्ती रूचाउने जुवाडे ड्यान बिल्जारियनको खर्च र विलाशी जीवनबारे फोर्ब्स पत्रिकाले पनि चर्चा गरेको छ । फोर्ब्सको एक रिपोर्टअनुसार  उनको कम्पनी इग्नाइट कोरोना महामारीले संकटमा पर्दा पनि बिल्जारियनले मोजमस्ती गर्न छाडेका छन् । बिल्जारियनको जीवनशैली निकै बिलासी छ । इन्स्टाग्राममा…