Live on
Your Voice, Your Power
साइनाइडका बारेमा तपाईंले धेरथोर सुन्नु भएको होला । यसलाई विश्वको सबैभन्दा खतरनाक विष मध्ये एक मानिन्छ । साइनाइड जस्तै अर्को पनि एक खतरनाक विष छ, जसको एक ग्राम मात्राले पनि हजारौ मानिसलाई मार्न सक्छ । यस विषको नाम हो, पोलोनियम २१० । आखिर के हो त पोलोनियम २१० ? पोलोनियम २१० एक रेडियो एक्टिभ तत्व…