Live on
Your Voice, Your Power
कहिलेकाहिँ सामाजिक सञ्जालमा भाइरल भएका भिडियो हेरेर पनि मानिस आश्र्चयमा पर्ने गर्दछन् । किनकी कुनै कुनै भिडियोमा भएको गतिविधि पत्याउनै नसकिने प्रकारको हुने गर्दछ । यस्तै एक प्रकारको भिडियो अहिले भाइरल बनेको छ । जसमा एक मेसिन आफै कसरत गरिरहेको देखिएको छ । खासमा, भारतीय क्रिकेटर आकाश चोपड़ाले शेयर गरको भिडियो पार्कमा राखिएको एक शारीरिक…