Live on
Your Voice, Your Power
पृथ्वीमा कैयौं प्रकारका जीवजन्तुहरु छन् । मानिसका आसपास भएका केहि जीवजन्तु अनौठो नदेखिएपनि केहि जीव भने अनौठो र आश्चर्यजनक देखिन्छन् । अझ केहि जीवहरु त यति धेरै अनौठा छन् कि जसलाई देख्नेले यहि धर्तीको हो कि अन्य ग्रहबाट आएका हुन्, छुट्याउन पनि सक्दैनन् । आज हामी पृथ्वी मै रहेका केहि यस्तै जनावारका बारेमा चर्चा गर्दैछौ…